मेरियट होटलमा ‘पेरु फुड फेस्टिभल’ को आयोजना
काठमाण्डौ। काठमाण्डौस्थित पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको छ।मेरियट होटलमा आयोजना गरिएको ‘काठमाण्डौमा पेरुको स्वाद’ नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको थियो। यस्तै, पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरु मध्ये एक पिस्को साउर (कागतीको रस, सिरप,...