NEWS

घट्यो पेट्रोल र डिजलको मूल्य

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ४ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।