यो देशले गर्यो आयकर अन्त्य
काठमाण्डौ । सरकारले प्रायः जनतालाई आयकरमा छुट दिन्छ। तर पोल्याण्ड सरकारले आयकर नै अन्त्य गरेको छ। पोल्याण्डका राष्ट्रपति कारोल नारोकीले नयाँ कानूनलाई अनुमोदन गर्दै आयकरलाई अन्त्य गर्ने घोषणा गरेका हुन् । यो कानूनअनुसार कम्तीमा दुई सन्तान भएका परिवारले व्यक्तिगत आम्दानीमा कुनै कर तिर्नु पर्दैन। यस कदमको उद्देश्य परिवारहरूलाई सहयोग गर्नु, उनीहरूको आय बढाउनु र...