जीवन बीमा कम्पनीहरुमा पौने ३७ अर्ब रुपैयाँको बीमालेख व्यतित, सरेण्डरदर भने घट्दै
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसी संख्या र रकम थपिदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ४ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसी संख्या १२ लाख १७ हजार ७०२ पुगेका छन् ।जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ०.९७ प्रतिशत बढी हो । गत आवको चार महिनासम्ममा नविकरण नभएका पोलिसी संखया १२ लाख ५ हजार ९६२ रहेको थियो ।प्राधिकरणका...

