ठगीको आरोपमा प्रभु ग्रुपका सञ्चालक देवी भट्टचन पक्राउ, सोही ग्रुपका अरु पनि पक्राउ पर्नसक्ने
काठमाण्डौ । नेकपा एमालेका पूर्व सांसद तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर सत्ताको व्यापक दुरुपयोग गर्दै आएका बैंकर तथा व्यवसायी प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन करोडौं ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रभु ग्रुपका सञ्चालक तथा प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष, नेकपा (एमाले) का पूर्वसांसद ६२...

