बुधबार, चैत्र २०,२०८१ 02:24:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:24:10
IME remit
Global IME Bank Limited

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग

Hyundai Nepal
प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग
Nabil Bank Limited

काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

सोमबार एक कार्यक्रमका बीच प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सहयोग प्रभू ग्रुपअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्सको तर्फबाट संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतको रहेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण समारोहमा ग्रुपअन्तर्गतका कम्पनीका उच्च अधिकारीहरुको सहभागिता थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.