प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध ठगी मुद्दा दायर
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । अंजली इन्टरनेशनललाई स्वीकृत भएको कर्जा रकम उपलब्ध नगराएको आरोपमा पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको हो ।

