आईतवार, आश्विन २०,२०८१ 09:06:19
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 09:06:19
IME remit
Global IME Bank Limited

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा

Hyundai Nepal
चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा
Nabil Bank Limited

चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ ।  

आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।

Bizshala
Shivam Cement
CG Motors

 बैंकको यो कामबाट शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको कार्यक्रमका सहभागीहरुले बताए ।  

सो अवसरमा बोल्ने वक्ताहरुले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्थालाई वित्तीय प्रक्रियाका लागि सरल र सहज सेवा उपलब्ध भएको समेत बताएका थिए ।

प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो सेवा गरिएको प्रष्ट पारिन् । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

प्रभु बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्ट पूरा भएको अधिकतम पाँचदिनभित्र लोन स्वीकृत हुने जानकारी दिए ।  

यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत सो क्रममा बताइएको थियो ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.