मंगलवार, असार १७,२०८२ 01:28:52
  • मंगलवार, असार १७,२०८२ 01:28:52
Global IME Bank Limited

प्रभु बैंकद्वारा चैत १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक

Hyundai Nepal
प्रभु बैंकद्वारा चैत १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चैत १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष अवधिका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ६.१०० प्रतिशत ब्याजदर तोकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.