बिहीबार, आश्विन १,२०८३ 10:30:39
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 10:30:39
Bizshala
Global IME Bank Limited

एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एपोलो हाइड्रोपावारको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओ ‘एपीएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । 

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको कुल ४७ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा ७० प्रतिशत दरको ३२ लाख ९० हजार कित्ता सेयर संस्थापक सेयरधनीहरुले लगानी गरेको र ३० प्रतिशत सेयर अर्थात् १४ लाख १० हजार कित्ता सर्वसाधारणहरुले लगानी गरेको सेयर रहेको छ ।  

Muktinath Bikas Bank Limited

उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार आउनेछ । नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.