प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा
काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक नाफा आर्जन गर्ने ‘प्रभु सेलेक्ट फण्ड’को सेयरबजारमा झण्डै एक अर्ब रुपैयाँ लगानी रहेको छ । हाल ४४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।जेठ मसान्तसम्म प्रभु सेलेक्ट फण्डले ११ करोड ८८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो महिना वैशाखको तुलनामा ६६.४३ प्रतिशतले बढी हो । वैशाख महिनामा पनि फण्डले ७ करोड १४ लाख ३५ हजार...