‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि खुला गरिएको छ ।यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि...