नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको हो ।यस्तै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ परेका छन् ।

