उद्योगी मुन्दडाको घरमा प्रहरीले मार्यो छापा
काठमाण्डौ । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेको छ ।अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको सूचनाका आधारमा सोमबार बिहान मोरङ प्रहरीको टोलीले मुन्दडाको घरमा छापा मारेको थियो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको नेतृत्वमा पुगेको टोलीले पाँच घण्टासम्म...

