मूल्यवृद्धि सामान्य घट्यो, कुनमा कति ?
काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत...

