जारको पानीको मूल्य घट्यो, होटल तथा रेष्टुरेन्टसँग सम्झौता गरी बोटलको पानी बिक्री गर्न नपाइने
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानीको मूल्यमा ३ रुपैयाँले घटेको छ । वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले काठमाण्डौ उपत्यकामा बिक्री हुने जारको पानी(२० लिटर)प्रतिगोटाको अधिकतम खुद्रा बिक्री मूल्य ४७ रुपैयाँ कायम गरेको छ । त्यस्तै बोटल एक लिटरको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ निर्धारण गरेको छ । यसअघि (२० लिटर) क्षमताको जार प्रतिगोटाको अधिकतम...