मुद्रण उद्योग संघ कास्कीले गर्यो ११५ जना कामदारको निःशुल्क जीवन बीमा
काठमाण्डौ । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क बीमा गराएको छ । संघले बिहिबार आयोजित एक कार्यक्रमका बीच कामदारहरुको निःशुल्क बीमा गराएको हो । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।प्रमुख शिव...