आईतवार, फाल्गुन ११,२०८१ 09:32:12
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:32:12
एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
BANKING

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...

खराब कर्जाले थलिने अवस्थामा नेपाल बैंक: नाफामा पहिरो, वितरणयोग्य मुनाफा नेगेटिभ
BANKING

खराब कर्जाले थलिने अवस्थामा नेपाल बैंक: नाफामा पहिरो, वितरणयोग्य मुनाफा नेगेटिभ

काठमाण्डौ । सरकारको निकै ठूलो लगानी रहेको नेपाल बैंक लिमीटेडको नाफामा पहिरो गएको छ ।  बैंकले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा नेपाल बैंकको खूद नाफा घटेर ५९ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १७ करोड माथि रहेको थियो । यसरी बैंक पछिल्लो समय थप...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.