बाढी–पहिरो र जेनजी क्षतिको दोहोरो असर, निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च गिरावट आएको छ । गत आर्थिक वर्ष २०८२–८३ मा निर्जीवन बीमकहरुले समग्रमा २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो नाफा आघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३९.२९ प्रतिशत कम हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । बाढी–पहिरो तथा जेनजी आन्दोलनका क्रममा...

