निर्जीवन बीमा कम्पनीहरुको नाफा दोब्बर घट्यो, इपीएस कुनको कति ?
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा दोब्बरले घट्न पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५९.३८ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १२ निर्जीवन...