हाथवे प्रकरणले चर्कायो बहसः कम फ्लोटमा चर्को मूल्य, लकइनपछि ठूलो सप्लाई
काठमाण्डौ । सेयर लगानीकर्ताहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को संख्या बढाउनुअघि सर्वसाधारणमा जारी हुने सेयर हिस्सा, संस्थापक सेयरको लक–इन अवधि, निष्कासन तथा बाँडफाँड प्रक्रिया र संस्थापक–सर्वसाधारणबीचको स्वामित्व संरचनामा नीतिगत सुधार गर्नुपर्ने माग उठाएका छन् ।बजारको अवशोषण क्षमता र दोस्रो बजारमा भविष्यमा थपिन सक्ने आपूर्तिको प्रभावलाई बेवास्ता गर्दै...

