दशैंअघि सार्वजनिक यातायातको भाडा २% घट्यो
काठमाण्डौ । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ। यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा आएको गिरावटलाई आधार बनाउँदै यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर २ प्रतिशतले घटाएको हो।विभागले असोज १७ गते डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडादर पुनरावलोकन...

