पञ्जाब नेशनल बैंकमा २४३४ करोडको घोटाला उजागर, एभरेष्ट बैंकको वित्तीय स्वास्थ्यमा केही प्रभाव पर्छ ?
काठमाण्डौ । नेपालको एभरेष्ट बैंक लिमिटेडको प्रमुख विदेशी साझेदार तथा करिब २० प्रतिशत शेयरधनी भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) मा २४३४ करोड रुपैयाँभन्दा बढीको पुरानो ऋण धोखाधड़ी उजागर भएको छ। यो घटनाले नेपालमा एभरेष्ट बैंकका ग्राहक र लगानीकर्ताहरूमा चिन्ता बढाएको छ, तर बैंकिङ विशेषज्ञहरूका अनुसार एभरेष्ट बैंकको वित्तीय स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना...

