सानिमा बैंकको बलियो कमब्याक : वितरणयोग्य नाफा ३५ प्रतिशत बढ्दा लाभांश क्षमता प्रतिशेयर २०.८५ रुपैयाँ
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नाफा, लाभांश क्षमता, व्यवसाय विस्तार र प्रतिफलका अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ।बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३८ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफामा करिब ३५ प्रतिशतको वृद्धि भएको छ। कर्जा नोक्सानीसम्बन्धी इम्पेयरमेन्ट चार्ज उल्लेख्य घट्दा बैंकको...

