एन्ड्रोइड मोबाइलमा अब ८ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट गर्न सकिने
काठमाण्डौ । गूगलले मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै क्वालकमसँग साझेदारी गरेको छ । यस साझेदारीले एन्ड्रोइड मोबाइल प्रयोगकर्तालाई ८ वर्षसम्मका लागि ओएस(अपरेटिङ सिस्टम’ अपडेट दिनेछ । यो साझेदारी आम प्रयोगकर्ताका लागि ठूलो कदम साबित हुने जनाइएको छ । हाल भने अधिकांश कम्पनीहरुले केवल ३ वर्षसम्म अपरेटिङ सिस्टम दिईरहेका छन् । कम्पनीहरुले त्यसपछि एन्ड्रोइड ओएस...