खगेन्द्र अडियो प्रकरणको छानबिन अन्तिम चरणमा, रवि–बालेनबीच कारबाहीमा फरक धारणा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणको आन्तरिक छानबिन अन्तिम चरणमा पुगेको छ।रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग लिखित प्रतिक्रिया लिइसकेको छ भने अडियोसँग सम्बन्धित प्रमाण संकलनको काम पनि लगभग पूरा भएको जनाएको छ। सुनारले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।आयोगका अनुसार अब संकलित...

