राधिका शाक्यको आरोप : खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो
काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति कडा असन्तुष्टि जनाउँदै नयाँ सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्।बालकोटस्थित ओली निवाससँग सम्बन्धित घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी...

