सांग्रिलाको नेतृत्वमा अनुभवी बैंकर रविन सिजापति, श्रेष्ठपछि ‘कमाण्ड’ सम्हाल्ने
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले करिब आठ वर्षपछि आफ्नो कार्यकारी नेतृत्व परिवर्तन गरेको छ। दुई कार्यकाल पूरा गरी सुयोग श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएको भोलिपल्टै बैंकले अनुभवी बैंकर तथा चार्टर्ड एकाउन्टेन्ट रविन सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा स्वागत गरेको हो।बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षे कार्यकालका लागि...

