सरकारद्वारा आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि पुनः आह्वान
काठमाण्डौ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनःवार्ताका लागि आह्वान गरेको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेका हन् । पन्तले एक् विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।