नेपाली प्रविधि विश्व बजारतर्फ: रेनड्रप इन्कले बिज्याक ईआरपी पाकिस्तानमा विस्तार गर्यो
काठमाण्डौ । नेपालमा विकसित उद्यमस्तरीय सफ्टवेयर समाधान कम्पनी रेनड्रप इन्क. (Raindrop Inc.) ले आफ्नो प्रमुख ईआरपी प्लेटफर्म ‘बिज्याक (Bizak ERP)’ को पहिलो अन्तर्राष्ट्रिय विस्तार पाकिस्तानबाट सुरु गरेको छ। यो विस्तारलाई नेपाली इन्जिनियरिङ क्षमतालाई विश्वव्यापी उद्यम बजारमा पुर्याउने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।पाकिस्तान प्रवेशका लागि रेनड्रप इन्क. ले त्यहाँको अग्रणी...

