BANKING

राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउने भन्दै बिचौलियाले व्यापारीहरुबाट पैसा उठाउन थाले, खेलमा नयाँ ट्वीस्ट

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट र खेलहरु हुन थालेका छन् ।  पछिल्लो समय सरकारले गर्ने प्रमुख नियुक्तिहरुमा बिचौलियाको बोलवाला चलिरहेको बेला गभर्नरमा समेत नियुक्तिको मिति नजिकिँदै गर्दा बिचौलियाहरु हाबी हुन थालेका हुन् ।  नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी बिचौलिया समूहले...