रश्मी रिजाल मृत्यु प्रकरणले लियो नयाँ मोड, ‘ज्यानसम्बन्धी कसुर’मा परिवारको जाहेरी
काठमाण्डौ । सानिमा क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडकी कम्प्लायन्स अफिसर तथा प्रवक्ता रश्मी रिजालको रहस्यमय मृत्यु प्रकरण औपचारिक रूपमा ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा प्रवेश गरेको छ।रिजालका पति श्रीराम खनालले घटनाको वास्तविक कारण पत्ता लगाउन, सम्भावित संलग्न व्यक्तिको पहिचान गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी...

