Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंकका कार्ड होल्डरलाई अन्नपूर्ण केबलकारमा १०% छुट

1654077806Annapurna-Cable-car.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1653999109APF.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि मंगलबार काठमाण्डौको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।   कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाईसी, डिजिटल बैंकिङ तथा पेसाकर्मी सरल कर्जासम्बन्धी...

मूलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०%सम्म छुट

1652946584Akchit-Resort.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्क्षित रिसोर्ट एन्ड र्‍याफिटिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टकी प्रोप्राइटर रश्मी बस्नेतबिच हस्ताक्षर...

गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने, ५ वटा काउन्टर सञ्चालनमा

1652703402rbb1.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।  यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका...

सशस्त्र प्रहरीको तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा, कर्जा सुविधा प्रदान गर्ने

1651055320RBBL-APF.JPG
काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको छ।  सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

रा.वा. बैंकको मधेश प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम

1650616340BLOOD-MADESH-PRADESH.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  बैंकको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए। बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा सञ्चालन भएको रक्तदान कार्यक्रममा...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

1650275684MoU-RBBL--Sanima-Capital.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबीबीएल डिबेन्चेर, २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी...

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशप्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

1648534980Global-Money-week-2.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्देश्यले बैंकले देशभरीका सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। द अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को समन्वयनमा गत चैत ७ गतेदेखि चैत...

राष्ट्रिय वाणिज्य बैंकले त्रिविका एमए र एमफिलका विद्यार्थीलाई शोध लेखनमा सहयोग गर्ने

1645967141TU.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी...

रा.वा. बैंकको स्मार्ट क्यूआर टेलर सेवा : अब बिना चेक रु. २ लाखसम्म भुक्तानी लिन सकिने

1643188457Smart-QR-Teller.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा ‘स्मार्ट क्यूआर टेलर’ सेवा लागू गरेको छ।  बैंकले आफ्ना ग्राहकलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरेका...

रा.वा. बैंक ५७ औँ वर्षमा प्रवेश, सबै शाखामा स्मार्ट क्यूआर टेलरको सुरुआत

1643025491RBBL.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५७ औँ वर्षमा प्रवेश गरेको छ।  २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको हो। आज भर्चुअल माध्यमबाट बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव कार्यक्रम गरेको छ। बैंकको वार्षिकोत्सव अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कोभिड–१९ का...

रा.वा. बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

1642593065Blood-Donation.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान...

ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1642492842Capagaun.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशको ललितपुर जिल्लास्थित गोदाबरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार सुरु गरेको छ।  चापागाउँ शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।  बैंकको सातै प्रदेश ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८...

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सहुलियत प्रदान

1642398215RBBL-Building.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिस्ट्रेसन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ।  बैंकले वार्षिकोत्सवका अवसरमा २०७८ माघ १  गतेदखि चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा...

रा.वा. बैंकको वार्षिकोत्सवका अवसरमा ग्राहकलाई निःशुल्क डिम्याट खोल्नसक्ने सुविधा

1642324500rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधाका लागि हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्दा १०० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा आरबीबी मर्चेन्ट बैंकिङ तथा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण कार्यालयहरुमार्फत डिम्याट खाता खोल्दा पाइनेछ। यी सबै कार्यालयबाट निःशुल्क रुपमा डिम्याट...

भर्खरै

वाणिज्य बैंकहरुको निक्षेप एक सातामै रु. ३४ अर्ब बढ्यो, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप एक सातामै रु. ३४ अर्ब बढ्यो, सीडी रेसियो कति ?

सुन थोरै महँगियो, चाँदीको भाउ पनि बढ्यो

सुन थोरै महँगियो, चाँदीको भाउ पनि बढ्यो

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन सरकारको निर्देशन

निजामती कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन सरकारको निर्देशन

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

डिजिटल करेन्सीबारे बैंकर्सको बुुझाइ कस्तो ?

डिजिटल करेन्सीबारे बैंकर्सको बुुझाइ कस्तो ?

डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अपर तामाकोशी हाइड्रोपावरको आग्रह

डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अपर तामाकोशी हाइड्रोपावरको आग्रह

राप्ती हाइड्रोले असार २९ बाट आईपीओ बिक्री खुला गर्ने

राप्ती हाइड्रोले असार २९ बाट आईपीओ बिक्री खुला गर्ने

टर्कीको मुद्रास्फिति बढेर ७९% पुग्यो, के नेपाल पनि त्यही बाटोमा छ ?

टर्कीको मुद्रास्फिति बढेर ७९% पुग्यो, के नेपाल पनि त्यही बाटोमा छ ?

श्रीलंकामा एकदिन पुग्ने पेट्रोल पनि ‘बाँकी छैन’

श्रीलंकामा एकदिन पुग्ने पेट्रोल पनि ‘बाँकी छैन’

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

दैनिक घट्न थाल्यो सीडी रेसियो, बैंकदर भने बढ्दै

दैनिक घट्न थाल्यो सीडी रेसियो, बैंकदर भने बढ्दै

विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कूटनीतिक नियोगका हकमा लागू नहुने

विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कूटनीतिक नियोगका हकमा लागू नहुने

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा

क्रिप्टो-क्विनः जो सोझासाझाको अर्बौं रकम उठाएर भइन् बेपत्ता, एफबीआईले राख्यो ‘मस्ट वान्टेड’ सूचीमा

क्रिप्टो-क्विनः जो सोझासाझाको अर्बौं रकम उठाएर भइन् बेपत्ता, एफबीआईले राख्यो ‘मस्ट वान्टेड’ सूचीमा

अप्पर सोलु हाइड्रोको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

अप्पर सोलु हाइड्रोको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड