भोटेकोशीमा भीषण बाढीः टिमुरे बजारमा ठूलो क्षति, अधिकांश प्रहरी सम्पर्कविहीन
काठमाण्डौ । तिब्बततर्फबाट अचानक आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले दर्जनौँ घर तथा बस्तीमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।यसपटकको बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको प्रारम्भिक आकलन गरिएको छ। बाढीबाट जनधनको...

