घरजग्गा कारोबार वृद्धि, राजस्व र पूँजीगत लाभकर पनि बढ्यो
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा घरजग्गा कारोबारको संख्या १.८४ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ४.७४ प्रतिशतले वृद्धि भएको हो।नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले...

