नाडा अटो शो २०२६ मा रिभोल्टको अहिले सम्मकै सबैभन्दा शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू RVX' सार्वजनिक
काठमाण्डौ । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले आज काठमाण्डौमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ RVX सार्वजनिक गरेको छ। RVX भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो। उत्कृष्ट कार्यक्षमता,...

