एनआईएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ललाई एनआईबीएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त
काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एङ्कर लगानी रहेको एनआईबीएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई संस्थाको सह–प्रमुखमा नियुक्त गरेको छ।नेपालको विकसित हुँदै गएको पूँजी बजारमा मल्लसँग रहेको लगानी रणनीति, क्लाइमेट फाइनान्स, निजी इक्विटी तथा दिगो वित्तीय क्षेत्रसम्बन्धी अनुभव संस्थाको दीर्घकालीन...

