Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 01:41:30
चीनमा वैज्ञानिकहरूले विकास गरे ‘इलेक्ट्रोनिक स्किन’, रोबोटले अब स्पर्शसँगै पीडा पनि महसुस गर्ने
विश्व अर्थतन्त्र

चीनमा वैज्ञानिकहरूले विकास गरे ‘इलेक्ट्रोनिक स्किन’, रोबोटले अब स्पर्शसँगै पीडा पनि महसुस गर्ने

काठमाण्डौ । चीनका वैज्ञानिकहरूले रोबोट प्रविधिमा एक महत्वपूर्ण सफलता हासिल गरेका छन्। हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओको नेतृत्वमा वैज्ञानिक टोलीले यस्तो अत्याधुनिक इलेक्ट्रोनिक स्किन ‘न्यूरोमर्फिक’ विकास गरेको छ, जसले रोबोटलाई केवल छुनुको अनुभूति मात्र होइन, पीडा  महसुस गर्ने क्षमता पनि प्रदान गर्दछ।यो प्रविधि न्यूरोमर्फिक टेक्नोलोजीमा आधारित छ, जसले...

चीनले सार्वजनिक गर्‍यो विश्वकै सबैभन्दा सस्तो ह्युमोनोइड रोबोट ‘बुमी’
विश्व अर्थतन्त्र

चीनले सार्वजनिक गर्‍यो विश्वकै सबैभन्दा सस्तो ह्युमोनोइड रोबोट ‘बुमी’

काठमाण्डौ । ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको छ। ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल ९ हजार ९९८ युआन (करिब १ हजार ४०० अमेरिकी डलर) तोकिएको छ।यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता(एआई) सिकाउन डिजाइन गरिएको हो। चीनको यो पहलले विश्व रोबोटिक्स...

अब आईफोनको मूल्यमै रोबोट किन्न सकिने : चिनियाँ कम्पनीले मच्चायो हलचल, पहिलो घण्टामै बिक्यो १०० थान
विश्व अर्थतन्त्र

अब आईफोनको मूल्यमै रोबोट किन्न सकिने : चिनियाँ कम्पनीले मच्चायो हलचल, पहिलो घण्टामै बिक्यो १०० थान

 काठमाण्डौ । बजारमा रोबोटको सस्तो संस्करण आउन थालेपछि विभिन्न देशले आफ्ना रोबोट ल्याउन थालेका छन् । यस्तोमा एक चिनियाँ कम्पनीले आईफोनको मूल्यमा रोबोट लञ्च गरेको छ ।चिनियाँ स्टार्टअप नोइटिक्स रोबोटिक्सले ह्युमनोइड रोबोट ‘बुमी’ लन्च गरेको छ । यो रोबोटको मूल्य एउटा प्रिमियम आइफोन जत्तिकै छ । यसलाई ९,९९८ युआनमा किन्न सकिन्छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.