चीनको सडकमा देखिन थाले ‘रोबोट प्रहरी’, मान्छेको जस्तै चालढाल र एआई दिमाग
काठमाण्डौ । कृत्रिम बौद्धिकतापश्चात अब बजारमा एआई रोबोटको इन्ट्री भएको छ । एप्पल र मेटा जस्ता कम्पनीहरुले एआई रोबोटको क्षेत्रमा काम गर्ने तयारी गरिरहदा र यस विषयमा एलन मस्कलाई आंिशक सफलता हात लाग्दा चीनले भने पूर्ण सफलता हात पारेको छ । एआई रोबोटको क्षेत्रमा चीनले सबै देशलाई पछि पार्दै चीनका सडकमा रोबोट प्रहरी उतारेको छ । चीनको ग्वाङ्गडोङ्ग सेन्जेनमा एआई रोबोट तीव्र...