रास्वपाले तोड्यो पुरानो अभ्यास: उम्मेदवार छनोटमा नयाँ वैज्ञानिक प्रणाली लागू
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा ठूलो परिवर्तन गर्दै “स्वार्थ, पहुँच र सेटिङ” आधारित टिकट वितरण अन्त्य गरेको घोषणा गरेको छ।पार्टी सचिवालय बैठकले पारित गरेको नयाँ रूपरेखाअनुसार अब उम्मेदवार बन्न चाहने सदस्यले पहिले पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ र त्यसपछि लिडरशीप एकेडेमी तथा...

