मध्यपूर्व संकटका बीच बंगलादेशको नयाँ ऊर्जा रणनीतिः रुसी कच्चा तेल किनेर भारतमा प्रशोधन गर्ने योजना
काठमाण्डौ । मध्य पूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण विश्वभर इन्धन आपूर्तिमा संकट गहिरिँदै गएको छ। यस संकटको प्रत्यक्ष असर दक्षिण एशियाली मुलुक बंगलादेशमा पनि देखिएको छ। बढ्दो ऊर्जा चुनौतीसँग जुध्न बंगलादेशले नयाँ रणनीति अघि सारेको छ, जसअन्तर्गत उसले रूसबाट कच्चा तेल खरिद गरी भारतमा प्रशोधन गराएर तयार इन्धन स्वदेश भित्र्याउने योजना बनाएको छ।अन्तर्राष्ट्रिय...

