अमेरिकी छूट समाप्त भए पनि रूसबाट कच्चा तेल खरिद जारी राख्दै भारत
काठमाण्डौ । भारतले रूसबाट कच्चा तेल खरिद अमेरिकी प्रतिबन्धसँग सम्बन्धित छूट समाप्त भए पनि निरन्तर जारी रहेको स्पष्ट गरेको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार देशको तेल आपूर्ति पूर्ण रूपमा बजार आधारित निर्णयमा निर्भर छ र यसमा कुनै पनि बाह्य छूट वा समयसीमाको प्रभाव नरहेको बताइएको छ।पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सोमबार आयोजित एक मिडिया ब्रीफिङमा...

