सी चिनफिङको उत्तर कोरिया भ्रमण: चीन–प्योङयाङ सम्बन्धमा नयाँ कूटनीतिक सक्रियता
काठमाण्डौं । चीनका राष्ट्रपति सी चिनफिङले आगामी साता उत्तर कोरियाको औपचारिक राजकीय भ्रमण गर्ने भएका छन्। सन् २०१९ यता यो पहिलो पटक हुन लागेको प्योङयाङ यात्रा भएकाले यसलाई चीन–उत्तर कोरिया सम्बन्धमा लामो अन्तरालपछि देखिएको महत्वपूर्ण कूटनीतिक पुनःसक्रियता रूपमा हेरिएको छ।

