सीएसआईटी प्रविधि मेलामा विद्यार्थी र अभिभावकको करियर तथा नवप्रवर्तनमा चासो
काठमाण्डौ । सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)ले आयोजना गरेको प्रविधि मेलामा विद्यार्थी तथा अभिभावकले करियर र नवप्रवर्तनका विषयमा उल्लेख्य चासो देखाएका छन्।काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेिमा दक्ष बनाउने तथा स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको सीएसआईटीएनकी अध्यक्ष प्रतीक्षा आले मगरले बत विद्यार्थीलाई...

