सांसदका स्वकीय सचिव नियुक्ति तीव्र, स्नातक उत्तीर्ण हुनैपर्ने
काठमाण्डौ । संघीय संसद्का सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया तीव्र बनाएका छन्। सांसदहरूले नियुक्त गरेका स्वकीय सचिवको विवरण संघीय संसद् सचिवालयमा बुझाउने क्रम सुरु भएको छ।यसपटक सांसदको स्वकीय सचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। संसद् सचिवालयका अनुसार नियुक्तिसम्बन्धी जानकारी र आवश्यक कागजात आउने क्रम जारी छ।साउन ४...

