संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै
काठमाण्डौं । संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहेको छ । समितिमा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधार, कार्यशैली र आगामी प्राथमिकताबारे धारणा राखिरहेका छन् ।

