बिजनेस क्लास महँगो लाग्छ ? यी ५ एयरलाइन्सको प्रिमियम इकोनोमी हेर्नुस्
काठमाण्डौ । लामो दूरीको हवाई यात्रामा सामान्य इकोनोमीभन्दा बढी आराम चाहने तर बिजनेस क्लासको महँगो भाडा तिर्न नचाहने यात्रुका लागि प्रिमियम इकोनोमी आकर्षक विकल्प बन्दै गएको छ।हवाई सेवा मूल्यांकन गर्ने संस्था स्काईट्र्याक्सले सन् २०२६ का लागि प्रिमियम इकोनोमी सेवामा ईभीए एयर, एमिरेट्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र भर्जिन एटलान्टिकलाई विश्वका उत्कृष्ट पाँच...

