आइतबारको सार्वजनिक बिदा खारेज गर्ने गाउँपालिकाको निर्णय, अब सातामा ६ दिन सेवा प्रवाह
काठमाण्डौ । सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ। नागरिकलाई स्वास्थ्य तथा प्रशासनिक सेवा प्रवाहमा असहजता भएको निष्कर्ष निकाल्दै गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।शनिबार सम्पन्न गाउँपालिकाको १२१औँ बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय...

