नेपाल तिमी एक्लो छैनौ भन्दै राहत बोकेर काठमाडौं ओर्लिए सोनु सुद
काठमाण्डौ । बलिउड अभिनेता सोनु सुद नेपालमा आएका छन्। भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।नेपालमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै सोनु सुदले प्रभावित नागरिकलाई सहयोग गर्ने घोषणा गरेका थिए।उनले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै विपद्को कठिन समयमा...

