सेन्टर फ्रुट’ नक्कल प्रकरणमा सर्वोच्चको फैसला, ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क खारेज
काठमाण्डौ । ‘सेन्टर फ्रुट’ चुइङ्गमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।सर्वोच्च अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग झुक्किने गरी मिल्दोजुल्दो रहेको...

